Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असार २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ

- शुभ बिहानी / शुक्रबार, असार २६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौँको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले पैदलयात्रुलाई दुःख दिने ३२ जनालाई पक्राउ गरेको हाे ।

लामो समयदेखि जडीबुटी क्षेत्रमा सर्वसाधारणलाई जबरजस्ती सवारीसाधनमा चढाउने, झोला तथा सामान तानेर दुःख दिने गरेको भन्ने गुनासोका आधारमा निगरानीसहितको अभियान सञ्चालन गरिएको र साेहि आधरमा उनिहरुलाई पक्राउ गरिएकाे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकामध्ये अधिकांश दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा र सुनसरीका रहेका छन् । उनीहरू माथि थप अनुसन्धान भइरहेको बताइएकाे छ ।

त्यस्तै प्रवक्ता कार्कीले सर्वसाधारणलाई कुनै व्यक्ति वा समूहले अनावश्यक दुःख दिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको सहायता नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

Page Views: 12
संबन्धित शिर्षकहरु
आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
सुन र चाँदी दुवैको मूल्य वृद्धि
मुख्यसचिव कार्कीले गरे पदबहाली
ताजा अपडेट
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण
  • सुकुमवासीको उचित व्यवस्थापनका लागि मानव अधिकार आयोगकाे आग्रह
  • निरन्तर वर्षाले इलामको राजदुवाली सडक अवरुद्ध, वैकल्पिक मार्गसमेत जोखिममा
  • काँग्रेसले संविधान संशोधनकोमा आफ्नो धारणा सार्वजनिक गर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama