Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असार २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मुख्यसचिव कार्कीले गरे पदबहाली

- शुभ बिहानी / शुक्रबार, असार २६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नवनियुक्त मुख्यसचिव गोविन्द बहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन् । गत बुधबार मन्त्रिपरिषद्को बैठकले मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेसँगै कार्कीले आजबाट पदभार ग्रहण गरेका हुन् ।

पदबहाली कार्यक्रम सामान्य र संक्षिप्त रूपमा सम्पन्न गरिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सीमित कर्मचारीको उपस्थितिमा कुनै विशेष तामझामबिनै नियमित प्रशासनिक प्रक्रियाअनुसार पदबहाली गरिएको हाे ।

कार्कीले पदभार ग्रहणसँगै मुख्यसचिवका रूपमा नेपाल सरकारको प्रशासनिक नेतृत्व सम्हाल्दै सरकारका निर्णय कार्यान्वयन, निजामती प्रशासनको समन्वय तथा प्रशासनिक सुधारका कार्यलाई अघि बढाउनेछन् ।

Page Views: 13
संबन्धित शिर्षकहरु
आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
सुन र चाँदी दुवैको मूल्य वृद्धि
जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
ताजा अपडेट
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण
  • सुकुमवासीको उचित व्यवस्थापनका लागि मानव अधिकार आयोगकाे आग्रह
  • निरन्तर वर्षाले इलामको राजदुवाली सडक अवरुद्ध, वैकल्पिक मार्गसमेत जोखिममा
  • काँग्रेसले संविधान संशोधनकोमा आफ्नो धारणा सार्वजनिक गर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama