Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट

- शुभ बिहानी / शनिबार, असार २७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

भक्तपुर मोडेल अस्पतालले बिरामीलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एक सम्झौता गरेको छ । अस्पताल सञ्चालक भुवन श्रेष्ठ र काभ्रे जिल्लाका पूर्वमन्त्री सूर्यमान दोङको प्रस्तावबमोजिम सम्झौता भएको हो ।

उनीहरुले सम्झौतापत्रमा हस्ताक्षर गर्दै काभ्रेपलाञ्चाेक जिल्लाका बिरामीलाइ उपचार खर्चमा ३० प्रतिशत छुट दिने सम्झाैता गरेका हुन् । सम्झौताअनुसार दोङमार्फत सिफारिस भई उपचार गराउन अस्पताल आउने बिरामीलाई ३० प्रतिशत छुट प्रदान गरिने छ ।

छुट सुविधा लिन आउने बिरामीले आफ्नो नागरिकता, राष्ट्रिय परिचयपत्र वा अन्य आवश्यक प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ । यस्तै, १६ वर्षमुनिका बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्नेछ भने उक्त सम्झौताको अवधि दुई वर्ष रहनेछ ।

दुवै पक्षको आपसी सहमतिमा सम्झौता थप गर्न सकिने व्यवस्था पनि गरिएको छ । अस्पतालले यस किसिमको सहकार्यले आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा सहयोग पुग्ने विश्वास लिएको छ ।

 

Page Views: 96
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama