Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, असार २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने

- शुभ बिहानी / आइतबार, असार २८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अाज भएकाे खेलमा नर्वेलाई हराउँदै इङ्ग्ल्यान्ड र स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वार्टरफाइनलमा नर्वेलाई २–१ ले हराउँदै इङ्ग्ल्यान्ड र स्विट्जरल्यान्डलाई ३–१ हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको हाे ।

भर्खरै सम्पन्न खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको र अतिरिक्त समयमा अर्जेन्टिनाले २ गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेको हाे ।

अर्जेन्टिनाका लागि खेलको १० औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गाेल गरेका थिए भने अतिरिक्त समयको ११२ औँ मिनेटमा जुलियन अल्भारेजले दाेश्राे गाेल गरेका थिए । त्यसैगरि अतिरिक्त समयको इन्जुरी समयमा लाउटारो मार्टिनेजले थप गोल गर्दै अर्जेन्टिनाको ३–१ को जित दिलाएकाे खेलमा स्विट्जरल्यान्डका लागि ६७ औँ मिनेटमा डान एनडोयेले गाेल गरेका थिए ।

याे पराजयसँगै स्विट्जरल्यान्ड खेलबाट बाहिरिएकाे छ भने अब अर्जेन्टिनाले इङ्ग्ल्यान्डसँग सेमिफाइनल खेल खेल्नेछ । सेमिफाइनलका लागि साविक विजेता अर्जेन्टिना, इङ्ग्ल्यान्ड, स्पेन र फ्रान्स अन्तिम चारमा पुगेका छन् ।

फिफा विश्वकप २०२६ को रोमाञ्चक र प्रतिस्पर्धात्मक क्वार्टरफाइनल खेलहरू सकिएसँगै विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

Page Views: 12
संबन्धित शिर्षकहरु
वैदेशिक रोजगारीकाे प्रलाेभनमा पारि करोडाैँ ठगि गर्ने पक्राउ
कुन कुन फलफूल, तरकारी तथा कृषि उपजको थोक मूल्य कति ?
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • वैदेशिक रोजगारीकाे प्रलाेभनमा पारि करोडाैँ ठगि गर्ने पक्राउ
  • कुन कुन फलफूल, तरकारी तथा कृषि उपजको थोक मूल्य कति ?
  • नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
  • अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
  • देशभरकाे माैसम बदलीसँगै विभिन्न स्थानमा भारी वर्षा
  • ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
  • सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
  • नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama