Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन १५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राहदानी विभागमा सेवाग्राहीहरूको अत्यधिक भीड

- शुभ बिहानी / शुक्रबार, साउन १५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडाैँकाे त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरूको अत्यधिक भीड लागेको छ । ईपीएसअन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्यामा वृद्धि भएसँगै विभागमा राहदानी बनाउनेकाे भिड लागेको हाे ।

अहिले राहदानी लिनका लागि लामबद्ध हुनेहरूको बाक्लो उपस्थिति रहेको छ भने सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै विभागले आगामी सोमवारसम्म राहदानी आवेदन फाराम खुला राख्ने निर्णय गरेको छ ।

विभागमा भिड लागेसँगै भिडलाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनहरू शनिबार र आइतबारसमेत कार्यालय खुला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ ।

घर–घरमा राहदानी पुर्‍याउने नारासहित अघि बढेको सरकार राहदानी विभागमा पुगेर लामबद्ध भएका नागरिकहरूलाई पनि समयमै राहदानी दिन नसकेको भन्दै नागरिकहरूले विरोध गरिरहेका छन् ।

Page Views: 14
संबन्धित शिर्षकहरु
धनुषामा एक व्यक्तिको हत्या
बैशाखदेखि हालसम्म ४ हजार विपद्जन्य घटनामा १९३ जनाको मृत्यु
सप्तरीको राजविराज अनिश्चितकालीन कर्फ्यु आदेश जारी
ताजा अपडेट
  • राहदानी विभागमा सेवाग्राहीहरूको अत्यधिक भीड
  • धनुषामा एक व्यक्तिको हत्या
  • बैशाखदेखि हालसम्म ४ हजार विपद्जन्य घटनामा १९३ जनाको मृत्यु
  • सप्तरीको राजविराज अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  • उदयपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु
  • आज साउन १५ गते ‘खिर दिवस’ खिर खाएर मनाइँदै
  • धोबीखोला उर्लिँदा बस्तीमा बाढी, जनजीवन कष्टकर
  • लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १२ बाट ८ मा झारियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama