Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

झापामा साउन महिनामा २५ विपद्का घटनामा ३४ लाख बढिकाे क्षति

- शुभ बिहानी / बिहिबार, भदौ ०४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गत साउन महिनामा झापामा २५ वटा विपद्का घटनामा ३४ लाख बढिकाे क्षति भएकाे छ । बाढी, पहिरो, आगलागी, चट्याङ तथा जंगली जनावरको आक्रमणलगायत २५ वटा विपद्का घटना हुँदा ३४ लाख २४ हजार बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार साउन महिनामा भएका विभिन्न विपद्का घटनामा परी २ जना घाइते भएका छन् भने ३ जनाको सकुशल उद्धार गरेको छ ।

जसमा सबैभन्दा बढी आगलागीका घटना भएका थिए । विभिन्न स्थानमा भएका पाँच वटा आगलागीका घटनामा १९ लाख ३० हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएकाे छ । त्यस्तै जंगली जनावरको आक्रमणका १७ वटा घटनामा दुई जना घाइते भएका छन् ।

त्यसैगरि चट्याङका घटनामा परी पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । पछिल्लाे समय मनसुनजन्य तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै जिल्लाभर प्रहरी जनशक्तिलाई उच्च सतर्क अवस्थामा राखिएको बताइएकाे छ ।

Page Views: 11
संबन्धित शिर्षकहरु
सेक्युरिटी प्रेस प्रकरणमा अख्तियारको अनुसन्धान जारी, ट्रमा सेन्टर र वीर अस्पतालका उजुरीमाथि पनि छानबिन
एमाले, नेकपा र राप्रपाको समर्थनमा किरण थापा मगर बागमतीका मुख्यमन्त्री नियुक्त हुँदै
ताजा अपडेट
  • सेक्युरिटी प्रेस प्रकरणमा अख्तियारको अनुसन्धान जारी, ट्रमा सेन्टर र वीर अस्पतालका उजुरीमाथि पनि छानबिन
  • एमाले, नेकपा र राप्रपाको समर्थनमा किरण थापा मगर बागमतीका मुख्यमन्त्री नियुक्त हुँदै
  • नेपाल–थाइल्याण्ड मैत्रीको नयाँ सेतु : थाइल्याण्डमा चम्किए नेपाली प्रतीभा, दर्जनौँ व्यक्तित्व सम्मानित
  • सुनचाँदीको मूल्य बढ्याे
  • झापामा साउन महिनामा २५ विपद्का घटनामा ३४ लाख बढिकाे क्षति
  • विश्व लामखुट्टे दिवस मनाइँदै
  • विभिन्न सर्तसहित बढाइएको तलब भत्ता उपलब्ध गराइने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama