Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बालकुमारी पुलदेखि बल्खुसम्मको सडक रातमा झिलिमिली

- शुभ बिहानी / शुक्रबार, भदौ ०५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ललितपुर महानगरपालिकाभित्र पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको चक्रपथ सडकखण्ड अहिले रातकाे समयमा पनि उज्यालाेले झिलिमिली भएको छ । महानगरपालिका भित्रकाे उक्त सडकमा १३ करोड रुपैयाँ लगानीमा निर्मित अत्याधुनिक स्ट्रिट लाइट सञ्चालनमा आएपछि यो सडकखण्ड पूरै उज्यालो बनेको हाे ।

उक्त सडकखण्डमा लाइट जडान गर्न महानगरपालिकाले १० करोड रुपैयाँ र नेपाल विद्युत् प्राधिकरणले ३ करोड रुपैयाँ लगानी गरेका छन् । गत बुधबारदेखि सञ्चालनमा आएकाे ७.९ किलोमिटर सडकखण्डमा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा निकै सहज भएको छ ।

अहिले सडकमा उज्याले भएपछि यसले सुरक्षित यात्रालाई बल पुर्‍याएको छ । पैदलयात्रीमात्र होइन रातको समयमा त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यात्रुले जहाजबाट उज्यालो सडक र ललितपुरको दृश्य देख्न सक्छन् ।

Page Views: 77
संबन्धित शिर्षकहरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
ताजा अपडेट
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama