Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ २१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रसुवाको कालिकामा बिजुली सर्ट भएर आगलागी हुँदा ३ घर जले, करिव २७ लाख वरावरको क्षति

- shuvadmin / बिहिबार, मङि्सर १३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रसुवा, रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ ग्राङमा बिजुली सर्ट भई आगलागी हुँदा ३ वटा घर पुरै जलेर नष्ट भएका छन्।

आगलागीबाट करिब २७ लाख बराबरको सामान जलेको छ। मानवीय क्षति भने भएको छैन्।

इलाका प्रहरी कार्यालय कालिकास्थानका इन्चार्ज पान्नालाल यादवका अनुसार ग्राङका स्थानीय छेवाङ लामाको नाति पासाङ मेन्दो तामाङ,डेमा नुर्पु तामाङ,छिरिङ पेम्वा तामाङको घर पुरै जलेर नष्ट भएको र छिरिङ पेम्वाको आन्दाजि १२ लाख,डेमा नुर्पुको १० लाख,छेवाङ लामाको नाति पासाङ मेन्दोको ५ लाख बराबरको घनमाल नष्ट भएको छ। मानवीय क्षति भने भएको उनले बताए।

‘घरमा बिहान खाना खाएर काममा निस्किन लाग्दा अचानक करेन्ट सर्ट भएर आगो लाग्न सुरू भयो।

के गर्ने नगर्ने अन्यौल भयो र हारगुहार गरेर गाउँलेहरू मिलेर आगो निभाउन तिर लागे। त्यसपछि सेना प्रहरी सशस्त्र प्रहरीलाई समेत खबर गरेपछि धुन्चेवाट र कालिका स्थानबाट सेना,प्रहरी समेत आएपछि लागो निभाउन सफल भयो,पीडित छिरिङ पेम्वा तामाङले भने, तर समानभने वचाउन सकिएन्।

लत्ताकपडा,खाद्यान्न लगायत गरगहना भाँडाकुँडा समेत केही नरहेको सबै जलेर नष्ट भएको स्थानीयहरू बताउँछन् ।

कालिका गाउँपालिकाको उपाध्यक्ष मिरा लामा,वडा नम्बर ५ का वडा अध्यक्ष एवं कालिका गापाको प्रवक्ता समेत रहेका सन्दीप पौडेलसहितको टोलि घटना स्थल पुगेर उनिहरूलाई राहत वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

घर एक तल्ला ढङ्गाको र अर्को तल्ला जस्ताले बारिएको थियो ।

Page Views: 69
संबन्धित शिर्षकहरु
सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
ताजा अपडेट
  • सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
  • श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
  • आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama