Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, कार्तिक २४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पहिलो जीतको खोजीमा सन्दीप नेत्तृत्वको विराटनगर

- shuvadmin / मङ्गलबार, मङि्सर १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (मंगलबार)को पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

विराटनगर सन्दीप लामिछाने र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेका छन् । यो खेल कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

पहिलो खेलमा जनकपुर बोल्ड्ससँग आठ विकेटको फराकिलो पराजयपछि सन्दीप नेत्तृत्वको विराटनगर आज पहिलो जीतको खोजीमा हुनेछ ।

सुदूरपश्चिम भने पहिलो खेलबाटै सुखद निकाल्ने दाउमा छ । आजै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दैछन् । खेल दिउँसो १ः०० बजे सुरु हुनेछ ।

कुशल मल्लको कप्तानीमा रहेको चितवन लगातार दोस्रो जीतको खोजीमा रहनेछ ।

चितवनले पहिलो खेलमा सोमवार काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो खेल खेल्दैछ ।

Page Views: 94
संबन्धित शिर्षकहरु
एसिया कप क्रिकेटमा नेपाल युएईसँग भिड्दै
एनपिएलमा आज दुई वटा खेल हुने
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए
ताजा अपडेट
  • बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु
  • काठमाडौंमा फूल–माला बिक्री कहाँ-कहाँ ?
  • एसिया कप क्रिकेटमा नेपाल युएईसँग भिड्दै
  • आज कुकुर तिहार, बेलुकी लक्ष्मीपूजा गरिने
  • आज काग पूजा गरिँदै
  • एनपिएलमा आज दुई वटा खेल हुने
  • हुम्लामा भूकम्प गयाे
  • त्रिभुवन विमानस्थलमा ब्यागेज ड्रप एरियाको लाइभ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama