Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पुस १६ गते मंगलबारको राशिफल

- shuvadmin / मङ्गलबार, पुष १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मेष : समय शुभ भएकाले राजनीतिमा सफलता, मान–सम्मान, फलदायी यात्रा हुन सक्छ ।

वृष : दिन अनुकूल नहुँदा रोगव्याधि, बाधा–व्यवधान, आर्थिक समस्या हुन सक्ने देखिन्छ ।

मिथुन : समय शुभ छ । धन प्राप्ति, विपरीतलिंगीबाट सहयोग, शुभ यात्रा हुन सक्छ ।

कर्कट : दिन उत्तम फलदायक छ । धन लाभ, खेलकुद–परीक्षामा विजय, सुख–सन्तोष होला ।

सिंह : समय अनुकूल छ । काममा सफलता, आर्थिक लाभ, सुख–सन्तोष, स्फूर्ति होला ।

कन्या : सजग रहनु बेस । अपच, विनाकाममा दौडधूप, अल्झन आइलाग्ने सम्भावना छ ।

तुला : तपाईंका लागि दिन शुभ छ । आर्थिक उन्नति, पराक्रम, वस्तु वा सेवा प्राप्ति हुन सक्छ ।

वृश्चिक : दिन शुभ भएकाले बौद्धिकता वृद्धि, कूटनीतिमा सफलता, धन लाभ हुने देखिन्छ ।

धनु : मिष्ठान्न भोजन, व्यवसायबाट आम्दानी, गरेका कार्य सफल नहोला भन्न सकिन्न ।

मकर : धन हानि, स्वास्थ्य समस्या, नैराश्यता हुन सक्ने हुँदा सजगता अपनाउनु बेस होला ।

कुम्भ : तपाईंका लागि दिन शुभ छ । सम्पत्ति–खाद्यान्न प्राप्ति, आर्थिक लाभ हुने देखिन्छ ।

मीन : सानै प्रयासमा काममा सफलता, हर्षोल्लास, नवीन कार्यमा जोश सृजना हुने देखिन्छ ।

Page Views: 83
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama