Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इजरायली राजदूतलाई देउवाले भने- विपीन जोशीलाई रिहा गर्न पहल गरिदिनू

- shuvadmin / बुधबार, माघ १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका लागि इसराइली राजदूत शमुलिक ए वासलाई विपीन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्।

केन्द्रीय कार्यालय सानेपामा बुधबार कांग्रेसले गरेको नेपाल स्टार्टअप र साना(मझौला व्यवसाय सम्मेलन उद्घाटन कार्यक्रममा सहभागी भएका राजदूत शमुलिकलाई देउवाले यस्तो आग्रह गरेका हुन्।

गत वर्ष अक्टोबर ७ देखि गाजापट्टी नजिकै इजरायली सीमा क्षेत्रबाट हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा जोशी हालसम्म पनि रिहा भएका छैनन्।

‘इसराइलमा अहिले शान्ति प्रक्रिया सुरू भएको छ। हमासले कब्जामा राखेका विपिन जोशीलाई छुटाउने काममा पनि इसराइली राजदूतले मद्दत गर्नु हुनेछ भन्ने विश्वास लिएको छु,’ देउवाले थपे, ‘मलाई आशा छ( उहाँलाई छुटाउने काममा हामी सबै लाग्नेछौं।’

Page Views: 84
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama