Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि सम्बन्धमा सात मजदूर संगठनको असहमति

- shuvadmin / मङ्गलबार, साउन ०७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सरकारले बढाएको श्रमिकको न्यूनतम बेतन वृद्धिमा सात श्रमिक संगठनले असहमति जनाएका छन् ।

विभिन्न सात मजदूर संगठनका नेताहरुले प्रेस विज्ञप्ति मार्फत आफ्नो संगठनको विमति रहेको बताएका छन् ।

असहमति जाहेर गर्नेमा एकीकृत ट्रड यूनियन महासंघ,नेपालका अध्यक्ष विष्णुप्रसाद लम्साल, समाजवादी ट्रेड यूनियन महासंघ नेपालका अध्यक्ष गोपाल राई, समाजवादी ट्रेड यूनियन महासंघ अर्जुन लम्साल,युवराज विक अध्यक्ष, स्वतन्त्र ट्रेड यूनियन महासंघ रहेका छन् ।

यस्तै असहमति जनाउनेमा पेसागत महासंघ नेपालका अध्यक्ष विकास नेपाल,राष्ट्रिय ट्रेड यूनियन महासंघका अध्यक्ष केशबराज अधिकारी, विष्णुप्रसाद पौडेल अध्यक्ष नेपाल समाजवादी ट्रेड युनियन महासंघले संयुक्तरूपमा विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।

मजदूर नेताहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ-हरेक दुई वर्षमा हुनु पर्ने न्युनतम बेतन वृद्धिमा सत्ताधारी दुईवटा संगठनले सहमति गरेका छन् ।

उनिहरुले श्रमिकको पक्षमा नभई मालिकको हित हुने गरि काम गर्नुले श्रमिकको सामान्य खर्च चलाउन पनि नपुग्ने अबस्था छ।

हामीले सरकारी तल्लो स्तरको कर्मचारी सो सरह मजदूरको बेतनको माग गरेका हौ। तर, सरकारले त्यसको विपरीत महंगी भत्ता भनेर २२ सय पारिश्रमिक वृद्धि गरेकोले मजदूर संगठनलाई मान्य नभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

सत्ताधारी संगठनको रबैयाले अन्य संगठनलाई कमजोर र विभाजीत गरि रोजगारदाता कम्पनी बलियो हुने छन् ।

यस्तो खाले प्रबृतिले श्रमिक बर्ग सधैं चेपुवामा पर्ने देखिन्छ । तसर्थ सम्पूर्ण मजदूर महासंघ एकजुट हुनुको विकल्प नभएको सातै संगठनका अध्यक्षले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ।

Page Views: 64
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama