Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

७ अर्बले घट्यो सेयर कारोबार, सूचक २.०७ अंकले घटेर २९६२.१३ विन्दूमा

- shuvadmin / सोमबार, साउन १३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, २६ अर्ब ५७ करोडको सेयर खरिदबिक्री भएको भोलिपल्ट कारोबार रकममा ७ अर्ब २१ करोडको गिरावट आएको छ।

सूचक २.०७ अंकले घटेर २९६२.१३ विन्दूमा रहेको दिन १९ अर्ब ३६ करोडको मात्र सेयर कारोबार भएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार ९४ वटा सेयरहरुको मूल्य बढ्दा १५६ वटाको घटेको छ।

बढ्नेमा समता घरेलु लघुवित्त, सान्भी इनर्जी, ट्रेड टावर लिमिटेड, हिमालयन डिस्टिलरी, सप्तकोशी डेभलपमेन्ट बैंक छन्।

यी कम्पनीहरुको प्रतिकित्ता क्रमशः ९.९९, ९.९२, ९.५३, ५.८० र ५.७३ प्रतिशतले मूल्य बढेको छ।

मूल्य बढ्दा लगानीकर्ताहरुले क्रमशः प्रतिकित्ता ११४.२०, ६३.०२, ६७.९४, ८०.११ र २७.९७ रुपैयाँ आम्दानी गरेका छन्।

घट्नेमा भने विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट, लक्ष्मी उन्नति कोष, ग्रिन भेन्चर लिमिटेड, एनआईसी एसिया बैंकको डिबेन्चर, उन्नति सहकार्य लघुवित्तजस्ता कम्पनी छन्।

यी कम्पनीहरुको सेयर अधिकतम ८.४९ प्रतिशतसम्मले घटेको छ।

Page Views: 129
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्य उकालाे लाग्याे
आज पनि सुनचाँदीको मूल्यमा गिरावट
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama