Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस बागमती संसदीय दलको नेता चयनको लागि मतदान शुरु, लामा र बानियाँ मैदानमा

- shuvadmin / बुधबार, साउन १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हेटौंडा, नेपाली कांग्रेस बागमती संसदीय दलको नेता चयनको लागि मतदान शुरु भएको छ।

बागमती प्रदेश सभा परिसरमा कांग्रेस संसदीय दलको नेताका लागि मतदान शुरु भएको हो।

दलको नेताका लागि सांसद इन्द्रबहादुर बानिया र बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामा चुनावी मैदानमा छन्।

गत शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि मंगलबार प्रस्तावको पक्षमा बहुमत आएपछि दलका नेता लामा पदमुक्त भएका थिए।

दलको नेता चयनका लागि आज मतदान हुन लागेको हो। कुल ३७ सांसद रहेको बागमतीमा २२ सांसद बानियाको पक्षमा छन् भने १५ सांसद लामाको पक्षमा रहेका छन्।

दलको नेताका लागि बहुमत पुर्‍याउन उनलाई सांसदको मत आवश्यक पर्छ। मतदान प्रक्रिया ३ बजेसम्म चल्ने निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठको भनाई छ। मतदान सम्पन्न लगत्तै मतगणना सुरु हुनेछ।

Page Views: 57
संबन्धित शिर्षकहरु
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
पशुपति क्षेत्रमा सरसफाइ गरियाे
देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
ताजा अपडेट
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama