Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाल र वेस्ट इण्डिजबीचको वार्मअप खेल वर्षाले प्रभावित

- shuvadmin / बुधबार, माघ ०३, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौ, आउँदो शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुन लागेको आइसिसी यू–१९ विश्वकपअन्तर्गत नेपाल र वेस्ट इण्डिजबीचको वार्मअप खेल रद्द भएको छ ।

मंगलबार दिउँसो जोहान्सबर्गस्थित सेन्ट स्थिथिनास मेन ओभलमा भएको खेल वर्षाका कारण रद्द भएको हो ।

हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ८।३ ओभरमा एक विकेट गुमाएर ३३ रन जोडेको अवस्थमा पानी परेको थियो । त्यसपछि पानी नरोकिएपछि खेल रद्द हुन पुगेको हो ।

वेस्ट इण्डिजविरुद्ध गुलशन झाले एक विकेट लिएका थिए । उनले वेस्ट इन्डिजका ओपनर एड्रन वेयरलाई आकाश चन्दको हातबाट क्याचआउट गराएका थिए ।

पहिलो वार्मअप खेलमा नेपालले डकवर्थ लुईस पद्धतिअनुसार नेपालले स्कटल्याण्डलाई ७ विकेटले हराएको थियो ।

त्यसअघि नेपालले अनौपचारिक अभ्यास खेलमा स्कटल्याण्डसहित नामिबियालाई हराएको थियो ।

विश्वकपमा समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल आइतबार न्यूजील्याण्डविरुद्ध खेल्ने तालिका छ ।

त्यसपछि नेपालले बुधबार पाकिस्तान तथा शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।

Page Views: 81
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
ताजा अपडेट
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
  • देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama