Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अलौंची व्यवसायी महासंघमा नयाँ नेतृच्व चयन, अध्यक्षमा नेपाल र महासचिवमा विमली

- shuvadmin / सोमबार, भदौ १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बिर्तामोड, नेपाल अलौंची व्यवसायी महासंघको पाँचौ अधिवेशनले दिपक नेपालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

सायद ८ जना मानिसहरू र पाठ को फोटो हुनसक्छ

सर्वसम्वत चयन भएको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष नारायण चिमरिया, उपाध्यक्षमा मातृका घिमिरे र सुजित वंशल तथा महिला उपाध्यक्षमा कुसुम दाहाल निर्वाचित भएका छन् ।

महासचिवमा प्रज्वल बिमली, सचिवमा सञ्जीव घिमिरे र प्रेमकुमार राई तथा कोषाध्यक्षमा रामकृष्ण विष्ट निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सायद ३ जना मानिसहरू र बाँसुरी को फोटो हुनसक्छ

समितिको सदस्यमा कुमार थापा, अमृत बहादुर सुवेदी, छेदेन वाङदेन शेर्पा, मुकेश अग्रवाल, रामकृष्ण अधिकारी, यादव प्रसाद सुवेदी, लोचन शिवाकोटी, तिलक पाण्डे, नीलकुमार पोदार, कुमार श्रेष्ठ,पासाङ निम्मा शेर्पा, भरत उप्रेती, सोचन शिवाकोटी, खगेन्द्र बास्तोला निरज अधिकारी, इन्द्रकुमार तामाङ, गणेश पौडेल चयन भएका छन् ।

सायद ५ जना मानिसहरू, मञ्च र पाठ को फोटो हुनसक्छ

यस्तै, महिला सदस्यहरूमा माया गुरुङ, सुमित्रा भट्टराई ,संगीता चिमरिया र खुल्ला सदस्यहरूमा राजकुमार सापकोटा, रविन्द्र खड्का, डिल्ली कुमार न्यौपाने, नरेश कुमार अग्रवाल, शत्रुघन चौधरी निर्वाचित भएका छन् ।

सायद ९ जना मानिसहरू र पाठ को फोटो हुनसक्छ

प्रदेश संयोजकहरूमा बागमती प्रदेशमा धनपति पोखरेल, कोशी प्रदेशमा बालमणि बराल निर्वाचित भएका छन् ।

सायद ५ जना मानिसहरू, दाह्री, मुस्कुराइरहेका मानिसहरू र पाठ को फोटो हुनसक्छ

४३ जिल्लामा उत्पादन हुने अलैँचीको मुख्य कार्यालय झापाको बिर्तामोडमा रहेका छ भने १६ जिल्लामा समिति रहेको छ ।

सायद 1 व्यक्ति, दाह्री, मञ्च र 'SALPA' भन्ने पाठ को फोटो हुनसक्छ

अधिवेशनमा केन्द्रिय प्रतिनिधि १५१ जना र जिल्लाबाट ५ जनाका दरले प्रतिनिधि ८० जना गरी जम्मा २३१ जना प्रतिनिधि रहने व्यवस्था रहेको थियो ।

सायद ५ जना मानिसहरू, अध्ययन गरिरहेका मानिसहरू र मुस्कुराइरहेका मानिसहरू को फोटो हुनसक्छ
Page Views: 96
संबन्धित शिर्षकहरु
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
ताजा अपडेट
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama