Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जेन-जी आन्दोलनको असरले गतवर्षभन्दा ४५ प्रतिशतले घटे पर्यटक

- shuvadmin / आइतबार, असोज १२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनको असर पर्यटन क्षेत्रमा प्रत्यक्षरुपमा परेको छ।

गत वर्ष असोजको पहिलो हप्तामा करिब तीन हजार तीनसय पर्यटक नेपाल भित्रिएकोमा यस वर्षभने मात्र एक हजार छ सय मात्र पर्यटक नेपाल भित्रिएका छन्।

यो संख्या गतवर्षभन्दा ४५ प्रतिशतले कमी हो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जेन-जी आन्दोलनपछि पर्यटन क्षेत्रको मनोबल ह्वत्तै घटेको बताए।

विश्व पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भने– ‘जेन-जी आन्दोलनपछि जसरी आगजनीका घटनाहरूका भए त्यसले पर्यटक आगमनको संख्यामा कमी भयो। त्यसले ठ्याक्कै सिजन शुरु हुँदै गर्दा हामीलाई अलिकति मनोबल खस्काएको अवस्था छ।’

उनी अब फेरि असहज अवस्था भएन भने पर्यटक आवागमन बढ्ने आशा भने व्यक्त गर्छन्।

Page Views: 26
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama