Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जनकपुरधामको राजदेवी मन्दिरमा एकैरातमा झण्डै १५ हजार बोकाको वलि

- shuvadmin / बुधबार, असोज १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुरधाम, जनकपुरधामको राजदेवी मन्दिरमा एकैरातमा झण्डै १५ हजार बोकाको बलि दिइएको छ ।

बुधबार महाअष्टमीको रात १४ हजार ९ सय ३ बोकाको बलि दिइएको मन्दिरले जनाएको छ।

राजदेवी मन्दिरमा प्रत्येक वर्ष महाष्टमीको राति बोकाबलि हुने गरेको छ । मंगलबार साँझ आठ बजे सुरु भएको बोकाबलि बिहान करिब चार बजेसम्म चलेको थियो ।

मंगलबार राति भएको बोकाबलिका लागि श्रद्धालुहरू बिहानैबाट लाइन लागेका थिए ।

राजदेवी मन्दिरमा बोकाबलीका लागि धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायतका जिल्लाका साथै सिमापारी भारतबाट समेत श्रद्धालुहरू आउने गरेक छन् ।

Page Views: 74
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज सुनचाँदीको मूल्य घट्याे
मधेसमा धान रोपाइँ अन्तिम चरणमा
ताजा अपडेट
  • आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
  • आज सुनचाँदीको मूल्य घट्याे
  • मधेसमा धान रोपाइँ अन्तिम चरणमा
  • आजका लागि विदेशी मुद्राको विनिमय दर
  • संघीय संसद् अन्तर्गत तीनवटा समितिको बैठक बस्दै
  • विभिन्न ९ वटा प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
  • बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउँदै
  • सहुलियत कर्जा व्यवस्थित र प्रभावकारी बनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama