Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गुल्मीको तम्घास–सिमिचौर–खज्र्याङ्ग सडक एक महिना बन्द हुने

- shuvadmin / शुक्रबार, असोज २४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गुल्मी, गुल्मीको तम्घास–सिमिचौर–राङ्गवास–खज्र्याङ्ग सडक एक महिना बन्द हुने भएको छ ।

सडक पूर्वाधार विकास कार्यालय तम्घास गुल्मी मार्फत राजेश्वरी कन्स्ट्रक्सन प्रालिले सडक निर्माणको काम गरिएको छ ।

रेसुङ्गा नगरपालिका–१० मैदानदेखि वडा नम्बर ११ जन प्रावि स्कूलसम्मको सडकखण्ड आर।सि।सि। ढलान गरी सडक स्तरोन्नती गर्नुपर्ने भएकाले एक महिना सडक बन्द गर्नुपर्ने अवस्था आएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख दीपक खड्काले जानकारी दिए ।

कार्यालयले सडक बन्द गर्ने सार्वजनिक सूचनामार्फत वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

तम्घास–सिमिचौर–राङ्गवास–खज्र्याङ्ग सडक यही असोज २४ देखि कात्तिक २३ गतेसम्म सडक बन्द हुने छ ।

जसका लागि राङ्गबास फेँदिसम्मका स्थानीय सवारीले मैदान–हर्राबोट–सपौदि र राङ्गवास फेदी सडक र रिडी–पाल्पा अर्घाखाँची तर्फका सवारी साधनले घुम्ती–चारपाला–खज्र्याङ्ग तथा तम्घास–बलेटक्सार–रिडी वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको खड्काले बताए ।

Page Views: 61
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama