Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, जेठ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कालीमाटीको नारायणी कम्पलेसमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा

- shuvadmin / आइतबार, कार्तिक १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, कालीमाटीमा रहेको नारायणी कम्पलेसमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ ।

स्पार्कल ब्यूटी एण्ड एकेडेमीको वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले उद्घाटन गरेकी हुन् ।

उद्घाटन पछि फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले लामो समयदेखि फेसियल हाउसमा कार्यरत रोजी साहले गरेको प्रयास र उन्नतिप्रति शुभकामना दिंदैखुशी महशुस भएको बताइन ।

उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालिका साहले फेसियल हाउसमा लामो समयदेखि काम गर्दै आफै एकेडेमी चलाउन सक्ने भएकोमा आभार ब्यक्त गरिन ।

स्पार्कल ब्यूटी एण्ड एकेडेमीमा ब्यूटी सम्बन्धि सम्पूर्ण काम गुणस्तरीय सीप लिन चाहनेका लागि तालिमसमेत सुपथ मूल्यमा लिन सकिने पनि सञ्चालिका साहले बताइन् ।

Page Views: 147
संबन्धित शिर्षकहरु
कुन तरकारीकाे मूल्य कति
आज सातै प्रदेशमा पानी पर्ने
आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
ताजा अपडेट
  • छैटौँ आदिवासी चलचित्र महोत्सव सुरु
  • कुन तरकारीकाे मूल्य कति
  • प्रचण्डलाई निमोनिया केही दिन अस्पतालमै बस्नु पर्ने
  • यार्सागुम्बा खाेज्न गएका एक जनाको मृत्यु
  • नेपाल साफ महिला च्यम्पियनसिपको सेमिफाइनलमा पुग्याे
  • प्रधानमन्त्रीकाे अभिव्यक्तिको सर्वत्र विरोध
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama