Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, जेठ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा जनकपुर र काठमान्डू भिड्ने, खेल फ्लडलाइटमा हुने

- shuvadmin / मङ्गलबार, कार्तिक २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेल फ्लडलाइटमा हुने भएको छ।

आज प्रकाशिक गरिएको खेल तालिकामा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच पहिलो खेल आगामी सोमबार दिउँसो ४ बजे शुरु हुनेछ।

सार्वजनिक गरिएको ड्रमा १ मंसिर अर्थात १७ नोभेम्बरमा एक मात्र खेल हुनेछ। त्यसपछि दोस्रो दिन दुई खेल हुँदा त्यसपछि तीन दिन लगातार एक–एक मात्र खेल हुनेछ।

प्रतियोगिताको पहिलो क्वालिफायर डिसेम्बर ९ अर्थात २३ मंसिरमा हुँदा २४ मंसिरमा एलिमिनेटर चरणको खेल हुनेछ।

दोस्रो क्वालिफायर ११ डिसेम्बर अर्थात २५ गते हुनेछ। प्रतियोगताको फाइनल मंसिर २७ गते शनिबार हुनेछ।

प्लेअफका सबै खेल फ्लडलाइटमै हुनेछन्। प्रतियोगिताको फाइनल ३:३० बाट शुरु हुँदा अन्य प्लेअफका खेल भने ४ बजे हुने कार्यतालिका रहेको छ।

त्यसअघि समूह चरणका खेल दुई खेलको तालिका हुँदा पहिलो खेल ११:४५ मा शुरु हुनेछ भने अर्को खेल ४ बजे हुने कार्यतालिका रहेको छ।

सबै खेल टियू मैदान कीर्तिपुरमा हुनेछन्।

Page Views: 51
संबन्धित शिर्षकहरु
आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्ने
अमेरिकाविरुद्धकाे खेलमा नेपालकाे जित
नेपाल र स्कटल्याण्ड भिड्दै
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama