Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, जेठ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कर्णालीले लगातार दोस्रोपटक जित्यो वात्सल्य एभरेष्ट महिला भलिबलको उपाधि

- shuvadmin / आइतबार, मङि्सर ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको उपाधि साबिक विजेता कर्णाली यश्विसले जितेको छ । कर्णालीले लगातार दोस्रोपटक उपाधि चुमेको हो । ​

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार साँझ भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३(२ को सेटमा पराजित गरेको हो ।

शुरूका दुई सेट लगातार जितेको कर्णालीले तेस्रो र चौथो सेट लगातार गुमाउन पुग्यो ।

कर्णालीले २६-२४, २५-१७, १३-२५, १७-२५ र १५-८ को सेटमा ललितपुरलाई पराजित गरेको हो ।​

गत वर्षको फाइनलमा पनि कर्णालीले ललितपुरलाई नै पराजित गरेको थियो ।

पहिलो संस्करणमा पनि कर्णालीले दुई सेट लगातार जित्दा त्यसपछिका दुवै सेट गुमाएर अन्तिम सेटमा ललितपुरलाई स्तब्ध पारेको थियो ।​

​इन्फिनिटी ड्रिम्सको आयोजनामा भएको एभरेष्ट महिला भलिबल लिगको यो दोस्रो संस्करण हो ।

दोस्रो संस्करणका यसअघि खेलहरू पोखरामा खेलाइएको थियो ।

तर, जेनजीको प्रदर्शनपछि विकसित असहज परिस्थितिका कारण खेल बीचमै स्थगित भएको थियो ।

Page Views: 45
संबन्धित शिर्षकहरु
आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्ने
अमेरिकाविरुद्धकाे खेलमा नेपालकाे जित
नेपाल र स्कटल्याण्ड भिड्दै
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama