Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला सम्पन्न

- shuvadmin / आइतबार, मङि्सर १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

भरतपुर, चितवनमा उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ।

भेलामा केन्दीय समिती सदस्य संजिव भट्टराई , ई.डा. शंकर ढकाल र डा. आशुतोष विजय पन्तको उपस्थिति मेला सम्पन्न भएको हो ।
भेलाले चितवनका ३ वटै निर्वाचन क्षेत्रहरू मा क्रमशः कुशल के. सी, सरला लामिछाने र समीर के. सी लाई निर्वाचन क्षेत्र सम्पर्क व्यक्ति तोकेको छ ।

यसैगरी भेलाले आगामी १७ गते काठमाडौमा हुन लागेको पार्टी घोषणा सभामा चितवनबाट व्यापक उपस्थितिका लागि सम्पूर्ण सदस्यहरुलाई परिचालन हुन आग्रहसमेत गरिएको थियो ।

भेलामा बिभिन्न पेशा र ब्यावसाय गर्दै आएका ५० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

Page Views: 45
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama