Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पराजुलीको एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालको नयाँ नेतृत्व चयन

- shuvadmin / शनिबार, मङि्सर २८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालले २०२५-२७ कार्यकालको लागि आफ्नो नेतृत्व चयन गरेको छ ।

शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले डम्बर पराजुलीलाई अध्यक्षमा पुनः निर्वाचित गरिएको छ र सर्वसम्मतिले नयाँ कार्यकारी समिति नियुक्त गरेको छ।

पराजुली अध्यक्षतामा ईश्वरी पौडेल र शिवराज थापा प्रथम र द्वितीय उपाध्यक्षमा चयन भएका छन्।

ऋषिराम भण्डारी महासचिवमा निर्वाचित भएका छन भने स्टेफन शेर्पा सचिव निर्वाचित भएका छन् । दावा सम्बु शेर्पा लामा कोषाध्यक्षमा निर्वाचित भए ।

कार्यकारी समिति सदस्यहरूमा कृष्णकुमार अर्याल, मुरारी कृष्ण शर्मा, जीवन घिमिरे, नवीन त्रिताल, छाङ दावा शेपा, आङ बाबु शेर्पा, मिङ्मा डेभिड शेर्पा, पेम्बा शेर्पा र गोविन्द गुरुङ रहेका छन्।

नेपालले वार्षिक साधारणसभाले सर्वसम्मतिले सबै नेतृत्व चयन गरेको हो ।

Page Views: 40
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama