Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

टी-२० विश्वकपका लागि राष्ट्रिय टिमको घोषणा, शेर मल्ल र बसिर अहमद टोलीमा

- shuvadmin / बुधबार, पुष २३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आगामी फेब्रुअरीमा भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ।

विश्वकपमा एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल र बसिर अहमदले टोलीमा मौका पाउँदा कुशल मल्ल र आदिल आलमलाई टिमबाट बाहिर राखिएको छ।

त्यस्तै, टोलीमा रोहित पौडेल कप्तानका रुपमा रहँदा दिपेन्द्रसिंह ऐरी उपकप्तान रहेका छन्।

त्यस्तै, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी र लोकेश बम टोलीमा अटाएका छन्।

टी-२० विश्वकपमा नेपालले बंगलादेश, इंग्ल्यान्ड, वेस्टइन्डिज र इटालीसँग प्रतिस्पर्धा गर्दै छ।

सार्वजानिक खेल तालिकाअनुसार नेपालले समूह चरणका आफ्ना सबै खेल मुम्बईस्थित वाङ्खडे मैदानमा खेल्ने छ।

Page Views: 118
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै बिबस पौडेल, गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डा
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
  • पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
  • घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
  • बसमा आगलागीका कारण घाइते चालकको निधन
  • प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै
  • माओवादी हुँ भन्दै चन्दा असुल्ने दुई जना समातिए
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama