Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

“संखुवासभामा बेलीब्रिज भाँचियो, ओभरलोड ट्रकको कारण”

- shuvadmin / आइतबार, फागुन १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

संखुवासभाको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज ओभरलोड ट्रकको भार धान्न नसकेर भाँचिएको छ। शनिबार बिहान करिब ९ बजे सिमेन्ट बोकेको ट्रक पुल भाँचिएसँगै अरुण नदीमा खसेको थियो।

ट्रकमा सवार ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन्। उक्त ट्रकले निर्माणाधीन कासुवा हाइड्रोपावरको सामग्री बोकेको थियो। पुल भाँचिएसँगै नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ, जसले स्थानीय, पर्यटक र दैनिक सामग्री ढुवानी प्रभावित भएको छ।

नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले क्षमताभन्दा बढी भार बोकेका सवारी साधनले सडक र पुलहरूको आयु घटाएको र जनधन जोखिममा परेको बताए। उनले भने, “२० टन क्षमता भएको गाडी ४० टनसम्म बोकेर हिँडिरहेको छ, जसले सडकको आयु घटाउँछ।”

विशेषगरी सीमा क्षेत्रबाट भित्रिने भार भएका गाडीहरूले पनि पुलहरूको सुरक्षा जोखिममा पारेको जनाइएको छ।

Page Views: 94
संबन्धित शिर्षकहरु
अशक्त माइलीलाई घरमै नागरिकता
भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
सुनको मूल्य ओरालो तर्फ
ताजा अपडेट
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा
  • अर्को सूचना जारी नभएसम्म चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग बन्द
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama