Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?

- शुभ बिहानी / शुक्रबार, बैशाख २५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आजका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीका साथै कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिले निर्धारण गरे अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६०, आलु रातो प्रतिकिलो २८ र आलु रातो (भारतीय) प्रतिकिलो २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४० रहेको छ । त्यसैगरी, गाजर (लोकल) प्रतिकिलो ६०, गाजर (तराई) प्रतिकिलो ३५, बन्दा (लोकल) प्रतिकिलो ३५, काउली स्थानीय प्रतिकिलो ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ६६ र भन्टा डल्लो प्रतिकिलो ८० कायम गरिएको छ ।

समितिले बोडी (तने) प्रतिकिलो १३०, मटरकोसा प्रतिकिलो ६०, घिउ सिमी (लोकल) प्रतिकिलो १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो १७०, तीते करेला प्रतिकिलो ६०, लौका प्रतिकिलो ६०, परवर (लोकल) प्रतिकिलो ९०, परवर (तराई) प्रतिकिलो ७५, झिगुनी प्रतिकिलो ८०, घिरौँला प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सखरखण्ड प्रतिकिलो ७५, भिन्डी प्रतिकिलो ९०, पिँडालु प्रतिकिलो ५० र स्कुस प्रतिकिलो ६० ताेकेको छ ।

त्यसैगरि रायोसाग प्रतिकिलो ८०, पालुङ्गो प्रतिकेजी १००, चमसुर प्रतिकिलो १२०, तोरीसाग प्रतिकिलो ३५, मेथीको साग प्रतिकिलो १००, हरियो प्याज प्रतिकिलो १५०, च्याउ (कन्य) प्रतिकिलो २६०, च्याउ (डल्ले) प्रतिकिलो ४५०, राजा च्याउ प्रतिकेजी ३२० र सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ । त्यस्तै कुरिलो प्रतिकिलो ५००, निगुरो प्रतिकिलो १००, ब्रोकाउली प्रतिकिलो ११०, चुकुन्दर प्रतिकिलो ६५, सजीवन प्रतिकिलो १५०, कोइरालो प्रतिकिलो ३५०, रातो बन्दा प्रतिकिलो ६०, जिरीको साग प्रतिकिलो १००, पार्सले प्रतिकिलो ३००, सेलरी प्रतिकिलो १२०, सौफको साग प्रतिकेजी १००, पुदिना प्रतिकिलो ११०, गान्टेमुला प्रतिकिलो ५०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १५०, तोफु प्रतिकिलो १५० र गुन्द्रुक प्रतिकिलो ३०० तोकेको छ ।

आजका लागि स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा प्रतिदर्जन २२०, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो ५००, अङ्गुर (हरियो) प्रतिकिलो ३००, अङ्गुर (कालो) प्रतिकिलो ४५०, तरबुजा हरियो प्रतिकिलो ४५, भुइँकटहर प्रतिगोटा २५०, काँक्रो (लोकल) प्रतिकिलो ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ५०, काँक्रो (लोकलक्रस) प्रतिकिलो ७०,खकटहर प्रतिकिलो ७०, नासपाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ८०, मेवा (भारतीय) प्रतिकिलो ९० र एभोकाडो प्रतिकिलो ८०० निर्धारण गरिएको छ ।

समितिका अनुसार अदुवा प्रतिकिलो १००, सुकेको खुर्सानी प्रतिकिलो ४५०, खुर्सानी हरियो प्रतिकिलो १००, माछे खुर्सानी प्रतिकिलो ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६००, भेडेखुर्सानी प्रतिकिलो ८०, खुर्सानी हरिया (बुलेट) प्रतिकेजी १००, हरियो लसुन प्रतिकिलो २००, हरियो धनियाँ प्रतिकिलो ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो १९०, लसुन सुकेको (नेपाली) प्रतिकिलो ९०, माछा (सुकेको) प्रतिकेजी ८००, ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो ३१० र ताजा माछा (छडी) प्रतिकिलो ३०० कायम गरिएको छ ।

Page Views: 12
संबन्धित शिर्षकहरु
नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो, यातयात अवरुद्ध
श्रम संस्कृति पार्टीमा किराँती प्रवेश
खारेज भए यी ट्रेड युनियन
ताजा अपडेट
  • आज फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
  • नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो, यातयात अवरुद्ध
  • श्रम संस्कृति पार्टीमा किराँती प्रवेश
  • खारेज भए यी ट्रेड युनियन
  • बागमती प्रदेशमा आज सार्वजनिक बिदा
  • निषेधित क्षेत्रमा विदेशीलाई पदयात्रामा लैजान पूर्वअनुमति अनिवार्य
  • व्यारेकबाट भागेका डेढ दर्जन सशस्त्रलाई हाजिर हुन निर्देशन
  • खाताको रकम चोरी हुन सक्छ सावधान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama