Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाल र स्कटल्याण्ड भिड्दै

- शुभ बिहानी / मङ्गलबार, बैशाख २९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आईसीसी विश्वकप लिग–२ त्रिकोणत्मक सिरिजको पहिलो खेलमा नेपाल र स्कटल्याण्ड भिड्दै छन् । स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले फिल्डिङ गरिरहेकाे छ ।

स्कटल्याण्डका कप्तान रिचि बेरिङटनले ब्याटिङ गर्ने निर्णय गरेकाे हाे । नेपालले पाहुना टोलीलाई घरेलु मैदान र समर्थकको साथ पाउने भएकाले नेपालका लागि लिग–२ को तालिकामा सुधार गर्न महत्त्वपूर्ण अवसरका रुपमा हेरिएकाे छ ।

रोहित पौडेलको कप्तानीमा नेपालबाट विनोद भण्डारी, आसिफ शेख, अर्जुन कुमाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीलाई खेलिरहेको छन् । इशान पाण्डेल एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो ‘डेब्यु’ का लागि अर्को खेल पर्खनु पर्ने भएको छ भने इशानसँगै सोमपाल कामी, भीम सार्की र कुशल भुर्तेल प्लेयिङ ११ बाहिर रहेका छन् ।

यता स्कटल्यान्डले आफ्नो प्रमुख तीब्र बलर साफयान सरिफलाई खेलाएको छैन । स्कटल्यान्डको टोलीमा रहेका जर्ज मुन्सी, ब्रान्डन म्याकमुलेन, मार्क वाट, माइकल लिस्कस“ग नेपाल प्रिमियर लिग (एनपीएल) मा विभिन्न फ्रेन्चाइजबाट खेलेको अनुभव छ । लिग २ मा स्कटल्यान्ड २८ खेलमा ३४ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल २४ खेलमा १८ अंक जोडेर सातौं स्थानमा रहेकाे छ ।

Page Views: 62
संबन्धित शिर्षकहरु
आजका लागि फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
किर्ते नागरिकताकाे सिफारिस गर्ने दुई जनप्रतिनिधि पक्राउ
ताजा अपडेट
  • आजका लागि फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
  • किर्ते नागरिकताकाे सिफारिस गर्ने दुई जनप्रतिनिधि पक्राउ
  • स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध निर्वाचित
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama