Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

देशका विभिन्न भागमा माैसम बदलीसँगै वर्षा

- शुभ बिहानी / बिहिबार, बैशाख ३१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

देशभर पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावका कारण काठमाडाैलगायत देशकाे विभिन्न भागमा माैसम बदलीसँगै मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपात भएकाे छ ।

आज बिहान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली हुनुका साथै कोशी,बागमती लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।

त्यसैगरि दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली हुनेछ भने बाँकी हिमाली तथा पहाडी भागका एकदुई स्थान तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेकाे छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली हुनेछ भने बाँकी भागमा आंशिक बदली रहने र कोशी र मधेस प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागलगायत कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातकाे सम्भावना रहेकाे पनि महाशाखाले जनाएको छ ।

Page Views: 14
संबन्धित शिर्षकहरु
पूरक परीक्षाको असार १ गतेदेखि ७ गतेसम्म
भारतमा भीषण आँधी झण्डै पाँच दर्जनकाे मृत्यु
डोनल्ड ट्रम्प र सी चीन फिङबीच आज भेटवार्ता
ताजा अपडेट
  • पूरक परीक्षाको असार १ गतेदेखि ७ गतेसम्म
  • भारतमा भीषण आँधी झण्डै पाँच दर्जनकाे मृत्यु
  • डोनल्ड ट्रम्प र सी चीन फिङबीच आज भेटवार्ता
  • देशका विभिन्न भागमा माैसम बदलीसँगै वर्षा
  • सिन्धुपाल्चोककाे सातवटा सामुदायिक विद्यालयको नतिजा शून्य
  • आज विदेशी मुद्राको विनिमय दर यस्ताे छ
  • आज कुन-कुन तरकारीकाे मूल्य कति ?
  • छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहनेका लागि आवेदन खुला

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama