Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते

- शुभ बिहानी / शनिबार, जेठ १६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अछाममा गएराति जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु हुनुका साथै तीनजना घाइते भएका छन् । अछामकाे पञ्चदेवल बिनायक नगरपालिका–४, थापामोडस्थित मध्यपहाडी राजमार्गमा जिप दुर्घटना भएकाे हाे ।

दार्चुलाबाट जुम्ला तर्फ जाँदै गरेको, सत्लोक आश्रम, जनकपुरको बा.प्र ०१–०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार दुर्घटनामा घाइते भएका उनिहरुकाे उपचारका क्रममा मृत्यु भएकाे बताइएकाे छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाका ४१ वर्षीय को नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका–५, का ४५ वर्षीय रामप्रकाश थारू रहेका छन् । दुवैकाे उपचारकाे क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

अन्य घाइतेहरुमा सिराहा कल्याणपुर नगरपालिका–१०, का २७ वर्षीय सन्तकुमार साह, स्याङ्जा फेदीखोला गाउपालिका–४,का अर्जुनकुमार पौडेल र जिप चालक नेपालगञ्ज उपमहागरपालिका–५, का २८ वर्षीय राज राजेन्द्र भिमराज चट्टान गुप्ता रहेका छन भने उनिहरुकाे उपचार भइरहेकाे छ ।

Page Views: 59
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama