Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने

- शुभ बिहानी / बुधबार, जेठ २७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जिल्ला प्रहरी कार्यालय मोरङले आफ्नो कार्यालय तथा मातहतका कार्यालयहरूमा रहेका पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गर्ने भएको छ ।

आज गोरखापत्र दैनिकमा २१ दिने सार्वजनिक सूचना जारी गर्दै २ सय २ थान मोटरसाइकल तथा स्कुटरहरू लिलाम बिक्री गर्न लागेको जानकारी दिएको हो ।

लिलामी प्रक्रियामा सहभागी हुन इच्छुक इजाजतप्राप्त कम्पनीहरूले २१ दिनभित्र बोलपत्र फाराम खरिद गरी आवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।

विभिन्न समयमा बरामद गरिएका वा बेवारिसे अवस्थामा फेला परी कानुनी प्रक्रिया पूरा भएका उक्त सवारी साधनहरूलाई नियमअनुसार लिलाम गर्न लागिएको बताइएकाे छ ।

Page Views: 16
संबन्धित शिर्षकहरु
बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
पदाधिकारी हटाउने निर्णयविरुद्धकाे रिटकाे सुनुवाइ हुँदै
पोखराबाट सेप्टेम्बर २३ देखि फ्लाई दुबईले दैनिक उडान गर्ने
ताजा अपडेट
  • पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
  • बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
  • पदाधिकारी हटाउने निर्णयविरुद्धकाे रिटकाे सुनुवाइ हुँदै
  • पोखराबाट सेप्टेम्बर २३ देखि फ्लाई दुबईले दैनिक उडान गर्ने
  • विमानस्थलबाट अध्यक्ष नेम्वाङ र महासचिव राईलाई फर्काइयाे
  • कुन-कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
  • रुपन्देहीको क्रिकेट संघमा हरिबहादुर थापा
  • मन्त्रिपरिषद बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama