Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ट्राफिक प्रहरीले २४ घण्टामा १९ लाख ७७ हजार राजस्व उठायाे

- शुभ बिहानी / बुधबार, असार ०३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ट्राफिक प्रहरीले बितेका २४ घण्टामा १९ लाख ७७ हजार राजस्व संकलन गरेकाे छ । २ हजार ५३५ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा पर्दा राज्यकोषमा १९ लाख ७७ हजार राजस्व दाखिला भएको हाे ।

ट्राफिक कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेको १०१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, संकेत बत्ती उल्लंघनकर्ता १०६ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३८ जना रहेकाे काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ८१, निषेधित क्षेत्रमा हर्न बजाउने १४१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६०९ जनालाई कारबाही गरिएको बताइएकाे छ ।

Page Views: 18
संबन्धित शिर्षकहरु
कालीमाटी र बल्खुबाट ३५ जना पक्राउ
साउनदेखि नागढुङ्गा–नौबिसे सुरुङमार्ग सञ्चालन हुने
कोटेश्वर–कलंकी चक्रपथ खण्डमा सडक बत्ती जडान सुरु
ताजा अपडेट
  • कालीमाटी र बल्खुबाट ३५ जना पक्राउ
  • साउनदेखि नागढुङ्गा–नौबिसे सुरुङमार्ग सञ्चालन हुने
  • कोटेश्वर–कलंकी चक्रपथ खण्डमा सडक बत्ती जडान सुरु
  • टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
  • ट्राफिक प्रहरीले २४ घण्टामा १९ लाख ७७ हजार राजस्व उठायाे
  • सन्तोष साह हाजिरी जमानीमा छुटे
  • नेपालगञ्ज भन्सारबाट मासिक राजस्व संकलनमा वृद्धि
  • मत्स्यनारायणकाे एक महिने मेला सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama