Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुनचाँदीको मूल्यमा गिरावट

- शुभ बिहानी / मङ्गलबार, असार ०९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । स्थानीय बजारमा हिजाेकाे तुलानामा आज सुन प्रतितोला १ हजार ६ सयले घटेको छ भने चाँदी १४० रुपैयँले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय र चाँदीको मूल्य ४ हजार ५ सय ९० निर्धारण भएको छ । हिजाे एक तोला सुन २ लाख ८८ हजार ७ सयमा कारोबार भएको थियो भने एक तोला चाँदी ४ हजार ७ सय ३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

गत आइतबार एक तोला सुन २ लाख ८७ हजार ३ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ६ सय ९० मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन ४ हजार १ सय १९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।

Page Views: 15
संबन्धित शिर्षकहरु
अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गरिने
मनसुनी प्रणाली पूर्वबाट मध्य भागमा विस्तार
ताजा अपडेट
  • सुनचाँदीको मूल्यमा गिरावट
  • अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा
  • समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गरिने
  • मनसुनी प्रणाली पूर्वबाट मध्य भागमा विस्तार
  • ट्राफिक प्रहरीले २४ घण्टामा २३ लाख राजस्व उठायाे
  • आजका लागि विदेशी मुद्राको विनिमय दर
  • कमलतालमा डुबेर एक बालिकाको मृत्यु
  • कांग्रेसका नेता खरेलको निधन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama