Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज सुनचाँदीको मूल्य घट्याे

- शुभ बिहानी / शुक्रबार, साउन ०८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ५ हजार ८ सय रुपैयाँ र चाँदी १५५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु २ लाख ८५ हजार ५ सय र त्यति नै परिमाणको सेतो धातुको भाउ रु ४ हजार ३५० निर्धारण भएको छ ।

हिजो एक तोला छापावाल सुनको मूल्य रु २ लाख ९१ हजार ३ सय र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ५०५ मा कारोबार भएको थियो । अस्ति बुधबार एक तोला छापावाल सुनको मूल्य रु २ लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु ४ हजार ४८० निर्धारण भएको थियो ।

गएकाे मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य रु २ लाख ८५ हजार ६ सय र त्यति नै परिमाणको चाँदी रु ४ हजार ३७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

Page Views: 14
संबन्धित शिर्षकहरु
मधेसमा धान रोपाइँ अन्तिम चरणमा
आजका लागि विदेशी मुद्राको विनिमय दर
संघीय संसद् अन्तर्गत तीनवटा समितिको बैठक बस्दै
ताजा अपडेट
  • आज सुनचाँदीको मूल्य घट्याे
  • मधेसमा धान रोपाइँ अन्तिम चरणमा
  • आजका लागि विदेशी मुद्राको विनिमय दर
  • संघीय संसद् अन्तर्गत तीनवटा समितिको बैठक बस्दै
  • विभिन्न ९ वटा प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
  • बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउँदै
  • सहुलियत कर्जा व्यवस्थित र प्रभावकारी बनाइँदै
  • आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama