Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, मङि्सर १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि

- शुभ बिहानी / सोमबार, साउन १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गए राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल,मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ, डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि गरिएकाे बताएकाे छ । हाललाई एलपी ग्यासको मूल्य भने यथावत् राखिएको पनि निगमले जनाएको छ ।

निगमले बढाएकाे नयाँ मूल्य अनुसार अब पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ । त्यसैगरि चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ ।

Page Views: 118
संबन्धित शिर्षकहरु
सीमा क्षेत्रका आपराधिक गतिविधि नियन्त्रणका लागि स्थानीयसँग छलफल
आजका लागि कुन-कुन तरकारी तथा फलफूलकाे थाेक मूल्य कति ?
सुनापति पर्यटन महोत्सव हुँदै, १५ हजार पर्यटक भित्र्याउने लक्ष्य
ताजा अपडेट
  • सीमा क्षेत्रका आपराधिक गतिविधि नियन्त्रणका लागि स्थानीयसँग छलफल
  • आजका लागि कुन-कुन तरकारी तथा फलफूलकाे थाेक मूल्य कति ?
  • सुनापति पर्यटन महोत्सव हुँदै, १५ हजार पर्यटक भित्र्याउने लक्ष्य
  • झापा कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
  • रास्वपा टाेलि चीन भ्रमण सकेर स्वदेश फिर्ता
  • सुनापति भ्रमण वर्ष–२०८३ : धार्मिक पर्यटनदेखि आर्थिक समृद्धिसम्मको यात्रा
  • बाजुरामा प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार
  • गैरहाजिर झण्डै डेढ दर्जन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama