Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पृथ्वी राजमार्गमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्व

- शुभ बिहानी / सोमबार, भदौ ०१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत पृथ्वी राजमार्गकाे धादिङ गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्व भएको छ । धादिङ प्रहरीका अनुसार बिहान पौने ६ बजेतिर खसेको सुक्खा पहिरोका कारण दुई तर्फी सडक अवरुद्ध भएको हाे ।

निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएकाे छ । पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको लामो जाम लागेको छ ।

इलाका प्रहरी कार्यालय गजुरीबाट गएको प्रहरीको टोलीले पहिरो हटाएर यातायात सञ्चालनको प्रयास गरिरहेको बताइएकाे छ ।

Page Views: 10
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे थोक मूल्य कति
जन आकाश मडियाको १९ सौ वार्षिकोत्स सम्पन्न
आजकाे राशिफल कस्ताे छ ?
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे थोक मूल्य कति
  • जन आकाश मडियाको १९ सौ वार्षिकोत्स सम्पन्न
  • आजकाे राशिफल कस्ताे छ ?
  • पृथ्वी राजमार्गमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्व
  • म्यानपावर कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा श्रमिक नपठाउने
  • नागको पूजाअर्चना गरी नागपञ्चमी मनाइँदै
  • लघुवित्त पीडितसँग सरकारको सहमति, तत्काल रोकियो काठमाडौं केन्द्रित आन्दोलन
  • कांग्रेसको १५औँ महाधिवेशन तयारीको जिम्मा शशांकलाई, देउवाको निर्देशनमा अघि बढ्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama