Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, कार्तिक १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपीएल क्रिकेटमा आज कुनै खेल नहुने

- शुभ बिहानी / शुक्रबार, कार्तिक १४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाल प्रिमियर लिग (एनपीएल) काे तेस्रो संस्करण अन्तर्गत आज कुनै पनि खेल नहुने भएकाे छ । आज खेल तालिकामै विश्राम दिइएकाले कुनै पनि खेल नहुने भएकाे हाे ।

भोलि कातिक १४ गते शनिबार भने दुईवटा खेल हुने खेल तालिका रहेकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भोलि दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरि दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ । यसअघि हिजाे बिहिबार साँझ भएको खेलमा कर्णाली याक्सले विराटनगरविरुद्ध रोमाञ्चक जित निकालेको थियो ।

त्यससँगै कर्णाली याक्स लगातर दोस्रो खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हिजो नै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई पराजित गरेको थियो ।

Page Views: 16
संबन्धित शिर्षकहरु
आठ दिन विद्युत् आपूर्ति बन्द हुने
स्तरोन्नतिका लागि आवश्यक तयारी अवधि थप
ताजा अपडेट
  • आठ दिन विद्युत् आपूर्ति बन्द हुने
  • स्तरोन्नतिका लागि आवश्यक तयारी अवधि थप
  • एनपीएल क्रिकेटमा आज कुनै खेल नहुने
  • देशकाे एकदुई स्थानमा भारी वर्षासँगै हिमपात हुने
  • नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि शुल्क तिर्नुपर्ने
  • आज एनपीएलकाे दुई खेल हुँदै
  • आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama