Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, कार्तिक १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

- शुभ बिहानी / शुक्रबार, कार्तिक १४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज सुनचाँदीको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ३ हजार २ सय रुपैयाँ घटेको हाे ।

महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन सुन ताेलाकाे २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरि आज चाँदीको भाउ तोलामा १०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको ३ हजार ९ सय ३० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार ८ सय २५ रुपैयाँ कायम भएको छ ।

Page Views: 6
संबन्धित शिर्षकहरु
आठ दिन विद्युत् आपूर्ति बन्द हुने
स्तरोन्नतिका लागि आवश्यक तयारी अवधि थप
एनपीएल क्रिकेटमा आज कुनै खेल नहुने
ताजा अपडेट
  • आठ दिन विद्युत् आपूर्ति बन्द हुने
  • स्तरोन्नतिका लागि आवश्यक तयारी अवधि थप
  • एनपीएल क्रिकेटमा आज कुनै खेल नहुने
  • देशकाे एकदुई स्थानमा भारी वर्षासँगै हिमपात हुने
  • नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि शुल्क तिर्नुपर्ने
  • आज एनपीएलकाे दुई खेल हुँदै
  • आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama