Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गोपालबाबु श्रेष्ठले गरे टानको नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा

- shuvadmin / आइतबार, साउन २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, ट्रेकिङ व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि गोपालबाबु श्रेष्ठ उम्मेदवारी घोषणा गरेका छन् । वार्षिक साधारणसभा आगामी भदौ १७ गते हुँदैछ ।

दुई वर्षको कार्यकालका लागि नयाँ कार्य समितिसमेत चुनिने भएकाले नयाँ कार्यसमितिमा रहनका लागि अहिलेदेखि नै रस्साकस्सी सुरु भइसकेको छ ।

ट्रेक्किङ मार्ट प्रा.लिका सञ्चालक श्रेष्ठ टान बर्ष २०११-२०१३ मा निर्बिरोध कार्यसमिती सदस्य र २०१३-२०१५ मा कोसाध्यक्ष पदमा निर्बाचित भएर तारिफ योग्य काम गरिसकेका छन् ।

दुुवै पदमा २ कार्यकालको अनुभवलाई टानको नेत्रृत्वमा पुुगे नेपालको पर्बतीय पर्यटन ब्यवसायी तथा पर्यटन कर्मीहरुको हितमा राज्य र राज्यको सम्बन्धित निकायहरुसँग देशको मौलिकतासँग जोडिएको ट्रेकिङ तथा माउन्टेनियरिङ्ग ब्यवसायलाई संरक्षण र प्रबर्धन गर्ने गराउने श्रेष्ठको योजना छ ।

अध्यक्षतामा श्रेष्ठले टिम सहित उम्मेदवारी घोषणा गर्ने तयारी पनि गरेका छन् । उनले यो पेशा र ब्यावसायसित जोडिएका सबैसँग सहयोगको अपेक्षा पनि राखेका छन् ।

अध्यक्षका लागि श्रेष्ठ सहित राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेले आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

Page Views: 60
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama