Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांँग्रेस पदाधिकारी बैठक जारी , कोशीका मन्त्रीको नाम टुंगो लगाउने

- shuvadmin / सोमबार, साउन २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसको पदाधिकारीको बैठक बसीरहेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा पूर्वपदाधिकारी समेत सहभागी छन् ।

बैठकमा आसन्न केन्द्रीय समितिको एजेण्डा, कोशी प्रदेशमा पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीको नामका विषयमा छलफल भइरहेको सभापतिको सचिवालयले जनाएको छ ।

कांग्रेसले साउन २३ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकको तयारीका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।

कांग्रेसले मन्त्रीको नाम पठाउन नसक्दा कोशी सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्रीका लागि आकांक्षी धेरै भएपछि मन्त्री छान्ने जिम्मा पार्टी नेतृत्वलाई दिइएको छ ।

कोशीमा कांग्रेसले ४ मन्त्रालय पाएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता शेखर कोइराला समूहले मन्त्रीका लागि दवाव बढाएसँगै सभापतिले एक – एक वटा मन्त्रालय संस्थापन इतर समूहलाई दिने तयारी गरेका छन् ।

Page Views: 75
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama