Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अमेरिका अहिलेसम्म २७ स्वर्ण सहित ओलम्पिकको शीर्ष स्थानमा, टप टेनको अन्तिममा जर्मनी

- shuvadmin / बिहिबार, साउन २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, पेरिस ओलम्पिकमा अमेरिका २७ स्वर्ण सहित शीर्ष स्थानमा छ ।

अमेरिका अहिलेसम्म ३५ रजत र ३२ कास्यसहित सबैभन्दा बढी ९४ पदकसहित अंक तालिकाको पहिलो भएको हो ।

चीन पदक संख्याका आधारमा दास्रोमा छ भने अष्ट्रेलिया तेस्रो स्थानमा छ । फ्रान्स चौँथोमा रहदा बेलायत पाँचौमा छ भने दक्षिण कोरिया छैटौं स्थानमा छ ।

जापानले सातौं स्थान बनाउँदा इटाली आठौं र नेदरल्याण्ड नवौंमा छ । जर्मनी भने टप टेनको अन्तिम १० औं स्थानमा छ ।

चीनले २५ स्वर्ण, २३ रजत र १७ कास्यसहित कुल ६५ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ कास्य पदकसहित कुल ४१ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको हो ।

चौथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित ५१ पदक जितेको छ भने पाँचौं स्थानमा बेलायतले १२ स्वर्ण, १७ रजत र २० कास्यसहित कुल ४९ पदक जितेको छ ।

पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले १२ स्वर्ण, ८ रजत र ७ कास्यसहित कुल २७ पदक जितेको छ भने जापान १२ स्वर्ण, ६ रजत र १३ कास्यसहित ३१ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको इटालीले ९ स्वर्ण, १० रजत र ८ कास्यसहित कुल २७ पदक जितेको छ भने नेदरल्यान्डसल ९ स्वर्ण, ५ रजत र ६ कास्यसहित कुल २० पदक जित्दै नवौँ स्थानमा रहेको छ ।

जर्मनी ८ स्वर्ण, ५ रजत र ५ कास्यसहित कुल १८ पदक जितेर शीर्ष १० मध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।

जारी ओलम्पिकमा ३२ खेलमा ३ सय २९ पदकका लागि २ सय ६ देशका १० हजार ७ सय १४ खेलाडी मैदानमा उत्रिएका छन्।

बुधबारसम्म सहभागी २ सय ६ मध्ये ५३ देशले कम्तिमा १ स्वर्ण पदक जितेका छन् भने ८० देशले पदकको खाता खोलेका छन्।

खेलको समापन आगामी आइतबार हुनेछ।

Page Views: 27
संबन्धित शिर्षकहरु
आज नेपाल र यूएई भिड्दै
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama