Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रचण्ड देशमा भाँडभैलो मच्चाउन खोज्दै छन्, सफल हुन दिइन्नँ : प्रधानमन्त्री ओली

- shuvadmin / बुधबार, भदौ १९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि गम्भीर आरोप लगाएका छन् ।

पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले दाहालले देशमा भाँडभैलो मच्चाउने प्रयास गरेको बताए ।

त्यसलाई एमालेले सत्ताबाट बाहिरिनुपर्दाको पीडा पोखेको निष्कर्ष निकालेको छ ।

विगत नौ वर्षदेखि सरकारमा भएको र एक्कासि बाहिरिनुपरेपछि माओवादीमा पीडा छाएको र त्यसलाई आक्रोशका रूपमा उत्तेजना पोखेको भन्दै अध्यक्ष ओलीले बैठकमा ध्यानाकर्षण गराएका थिए ।

बैठकमा ब्रिफिङ गर्दै ओलीले दाहाल देशमा भाँडभैलो मच्चाउने खेलमा लागेको भन्दै सफल हुन नदिने बताए ।

उनले कांग्रेससँग भएको सातबुँदे सहमतिअनुसार नै निर्धारित समयमै सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए ।

सरकारको अहिलेसम्मको कामको बारेमा ब्रिफिङ गर्दै ओलीले कांग्रेस र आफ्नोबीचमा कुनै असमझदारी नरहेको र सत्ता सहकार्य सहमतिबमोजिम नै अघि बढ्ने बताएका थिए ।

बैठकमा ओलीले आगामी चुनावमा एकल प्रतिस्पर्धा गर्ने जानकारी गराए । यसअघि कांग्रेस बैठकले ०८४ को निर्वाचनमा एक्लै लड्ने निर्णय गरेको थियो ।

एमाले अध्यक्ष ओलीले त्यसको स्वागत गरिसकेका छन् ।

Page Views: 53
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama