Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हार्ने डरले कांग्रेसले अब अर्को पार्टीको चुनाव चिन्हको भारी बोक्दैन् : महामन्त्री थापा

- shuvadmin / मङ्गलबार, भदौ २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस रुपमान्तरणको अभियानमा गरेको दावी गरेका छन् ।

वीपी जन्मजयन्ती अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसले चुनाव हार्ने दलले चुनावी गठबन्धन नगर्ने एकमतले संकल्प गरेको बताए ।

उनले भने, ‘महासमिति बैठकपछि हामी सबै एउटै ठाउँमा पुगेका छौं। कांग्रेसले यो भन्दा अगाडि जीवनमा राजनीतिक यात्रामा निर्वाचन लड्छ।

पटक पटक लड्छ निर्वाचन जित्ने आकांक्षा पनि राख्छ। जित्ने प्रयत्न पनि गर्छ,। तर त्यो निर्वाचन जितिन्छ कि हारिन्छ भन्ने डरले आफ्नो चुनाव चिन्ह छाडेर रुख भन्दा अर्को चुनाव चिन्हको भारी कांग्रेसले बोक्दैन भन्ने कुराको संकल्प गरेको छ। यो आफूलाई सच्चाएको हो ।’

उनले विगमतमा भएको कमजोरीलाई कांग्रेसले एकमतले सच्चाएर अघि बढेको बताए ।

Page Views: 24
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama