Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेकपा एसमा जाने पक्षमा छैन् : भीम रावल

- shuvadmin / मङ्गलबार, भदौ २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अछाम, नेकपा (एमाले) का नेता डा. भीम रावलले नेकपा (एकीकृत समाजवादी) प्रवेश नगर्ने स्पष्ट पारे ।

उनले भने, “त्यो हल्ला मात्रै हो, सत्यता होइन । म जनताको चाहनाअनुरूप अगाडि बढ्ने हो ।”

उनले आफू देश र जनताको पक्षमा सधैँ रहने प्रतिबद्धता जनाएका छन् । देश र जनताको पक्षमा बोलिरहँदा आफूविरुद्ध गलत प्रवृत्ति लागिपरेको उनले बताए ।

उनले आफूलाई कारबाही गरेर देखाउन पार्टीलाई चुनौती दिएका छन् । मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो चुनौती दिएका हुन् ।

पार्टी शून्य अवस्थामा पुगेको भन्दै उनले पार्टीको हितमा बोल्न नछाड्ने बताएका छन् । “पार्टी शून्य अवस्थामा पुगेको छ । म जहिल्यै पार्टीको पक्षमा बोलिरहेको छु ।

पार्टी विधि, सिद्धान्तमा चलोस् भन्ने ठान्छु । यसकै भरमा पार्टीले कारबाही गर्छ भने गरोस्, ठाडो चुनौती दिन चाहन्छु,” उनले भने ।

“म त्यसप्रति जानकार छु,” उनले भने, “तर, म जनताको चाहनाअनुरूप काम गर्नेछु । म कसैको धम्कीसँग डराउन्न ।”

Page Views: 67
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama