Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नख्खु खोलाले बगाउँदा ललितपुरमा ४ जना बेपत्ता, गोदावरीमा पहिरोले ३ जनालाई पुर्‍यो

- shuvadmin / शनिबार, असोज १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, ललितपुरमा नक्खु खोलाले बगाउँदा चारजना बेपत्ता भएका छन्। ललितपुर महानगरपालिका १४ नखिपोटस्थित कान्तिपुर कोलोनि नजिकबाट नख्खु खोलाले बगाउँदा एक महिला, दुई पुरुष र एक बालक बेपत्ता भएका हुन्।

उनीहरुको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन्। बेपत्ताहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

त्यसैगरी ललितपुरको गोदावरीमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन्।

गोदावरी नगरपालिका(६ स्थित टिकाभैरवमा रहेको लेप्रोसी हस्पिटलमा पहिरो जाँदा तनिजना पुरिएका हुन्। उनीहरुको उद्धार कार्यको लागि सशस्त्र प्रहरी खटिएको छ।

त्यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका २ स्थित इमाडोलमा रहेको समेन्द्र सेतु मावि डुबानमा पर्दा ५ जना पसेका छन्। उनीहरुको उद्धारमा प्रहरी परिचालन भएको छ।

त्यसैगरी ललितपुर महानगरपालिका २ स्थित नख्खु इलाका डुबानमा पर्दा फसेकाको पनि उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ।

Page Views: 84
संबन्धित शिर्षकहरु
सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
ताजा अपडेट
  • सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
  • श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
  • आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama