Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

किँरात धार्मिकस्थल माङसेबुसङलाई धार्मिक क्षेत्रका रुपमा विकास र विस्तार गर्नुपर्छ : वरिष्ठ नेता डा.कोइराला

- shuvadmin / आइतबार, कार्तिक २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

इलाम, नेपाली काँग्रेसका नेता वरिष्ठ नेता डा.शेखर कोइरालाले किँरात धार्मिकस्थलका रुपमा रहेको माङसेबुसङ क्षेत्रलाई धार्मिक क्षेत्र विकासका रुपमा विस्तार गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता डा. कोइरालाले इलामको लारुम्बास्थित माङसेबुङलाई पशुपतिनाथ क्षेत्र विकासजस्तै गरेर विकास गर्नुपर्नेमा जोड दिए ।

‘संस्कृतिको जगेर्ना गर्नुपर्छ, संस्कृति भनेको व्यक्ति, समाज र समुदायको पहिचान हो’ वरिष्ठ नेता डा. कोइरालाले भने , ‘धार्मिक र आध्यात्मिक क्षेत्रको तपोभूमि नेपाल समस्त मानव जातिको आकर्षणको केन्द्रका रूपमा रहेको छ । माङसेबुुङ पनि एक तपोभूमि हो ।’

वरिष्ठ नेता डा. कोइरालाले फाल्गुनन्दको अवतरणले ज्ञान र चेतनाको ज्योति प्रदान गरेको भन्दै फाल्गुनन्दले कोरेको बाटोलाई पनि सही ढंगले पहिचान गरी त्यसको संरक्षण सम्वर्धनमा लाग्नुपर्ने बताए ।

जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा माङसेबुुङस्थित किँरात धर्मगुरु आत्मनन्द लिङदेनको समेत उपस्थिति थियो ।

Page Views: 67
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama