Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बीआरआई आयोजना अनुदानमा स्वीकार हुन्छ : सभापति देउवा

- shuvadmin / सोमबार, मङि्सर १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुरधाम, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसीहरू एक ढिक्का भएर जानुपर्ने बताइका छन् ।

सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाम आउन लाग्नुभएका सभापति देउवाले यस्तो बताएकाच हुन् ।

जनकपुरधाम उमहानगरपालिका–२५ लोहनामा पार्टीले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन आएका सभापति देउवाले भने , पार्टीका साथीहरु, सबै जना मिलेर अघि बढ्नुपर्छ ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण मित्रराष्ट्रको भ्रमण भएको बताउँदै उनले बीआरआई योजना अनुदानमा स्वीकार गर्ने बताए ।

लोहनामा हक अधिकारका लागि जेलनेल भोगेका स्वर्गीय अरविन्द ठाकुरको प्रतीमा अनावरण गर्न सभापति देउवाको कार्यक्रम रहेको कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

सभापति देउवाको लोहनामा ठाकुरको प्रतिमा अनावरण गरेर बेलुका काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख गुप्ताले बताए ।

Page Views: 54
संबन्धित शिर्षकहरु
देशकाे अधिकांश स्थानमा वर्षा हुने
आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
ताजा अपडेट
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama