Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पत्रकार महासंघको वरिष्ठ उपाध्यक्षमा गोबिन्दप्रसाद चौलागाईंको उम्मेदवारी

- shuvadmin / शनिबार, मङि्सर २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पत्रकार महासंघको मंसीर २८ गते हुने निर्वाचनमा गोबिन्दप्रसाद चौलागाईंले छापा माध्यमका साझा उमेदवारका रुपमा वरिष्ठ उपाध्यक्षमा दिएका छन् ।

तीन दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशील बर्तमान महासघका केन्द्रीय चौंलागाईंले काठमाडौ जिल्ला शाखामा दुई कार्यकाल सफलतापूर्वक जिम्मेवारी निर्वा गरिसकेका थिए ।

देशभरका पत्रकारका मुद्दामा नेतृत्व लिएका चौलागाईं प्रेस काउन्सिल नेपालको बोर्ड अफ डाइरेक्टर समेत भएका थिए ।

देशभरको सबैभन्दा धेरै सदस्य आबद्ध रहेको छाप माध्यमको पत्रकारिताबाट आफ्नो क्यारियर सुरु गरेका चौंलागाईं आम पत्रकारबीच लोकप्रिय छ्न।

काठमाडौं शाखाको नेतृत्व गर्दा चौंलागाईंले पत्रकार स्वास्थ्य उपचार कोष स्थापना गर्ने देखि लोककल्याणकारी बिज्ञापन वृद्धि गराउने अभियानमा सक्रिय भएका थिए ।

उनले पत्रकारलाई नाकाबन्दी ,कोरोना जस्ता असहज परिस्थितिमा पनि सहजीकरण गरेका थिए ।

सरल मिजासिला स्वाभाबका धनी चौलागाईंलाई निर्वाचित गराउन जिल्ला जिल्लामा छापा माध्यमका साथीहरू सकृय देखिएका छ्न्।

महासघ साझा भएकोले सबैको अभिभाबकीय भूमिका खेल्न सक्ने गरी राजनीति रङ दिनु नहुने उनको भनाइ छ। आम नागरिकको भरोसा बन्न सक्ने महासघ बनाउन सबै लागी पर्नुपर्ने उनको धारणा छ।

Page Views: 79
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama