Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

शिक्षक महासंघ शिक्षा विधेयकका विषयमा छलफल गर्न तयार

- shuvadmin / बिहिबार, चैत २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल शिक्षक महासंघ विद्यालय शिक्षा विधेयकमा छलफल गर्न तयार भएको छ ।

महासंघ सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले वार्ताका लागि भनेर वार्ता समिति नबनेको तर, शिक्षा सचिवले पठाएको पत्र अनुसार विधेयकका विषयमा छलफल गर्न जाने लागेको बताइन् ।

शिक्षा ऐन जारी गर्नुपर्ने आफुहरूको मागका विषयमा शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको कुनै अर्थ नहुने उनको भनाइ छ।

तर, शिक्षा सचिवले विधेयकका विषयमा छलफल गर्न आउनु भनेपछि आफ्नो धारणा राख्ने जाने बताइन् ।

त्यसका लागि बिहीवार बिहान महासंघको टिम बसेर छलफल गरिने महासंघका महासचिव तुला थापाले बताए ।

वार्ताको लागि जाने नभई विधेयकका विषयमा महासंघको धारणा सरकारलाई जानकारी गराउन जाने महासचिव थापाको भनाइ छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकमा छलफल गर्नका लागि आउन भन्दै महासंघलाई पत्र पठाएको थियो ।

त्यसपछि बिहीवार महासंघको अध्यक्षमण्डल गएर विधेयकका विषयमा छलफल गर्न तयार भएको हो ।

Page Views: 22
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama