Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ल्हेन्दे खोलाको बाढीले रसुवाका चार जलविद्युत् आयोजनामा क्षति

- shuvadmin / मङ्गलबार, असार २४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रसुवा : रसुवास्थित नेपाल -चीन सीमा नजिकैको ल्हेन्दे खोलामा आज बिहान आएको भीषण बाढीले चारवटा जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्‍याएको छ। बाढीले रसुवागढी जलविद्युत् आयोजना, त्रिशूली थ्री ए चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा भौतिक क्षति पुगेको हो।

बाढीले सबैभन्दा बढी १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनालाई प्रभावित गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आयोजनाको बाँधको गेट नै बाढीले बगाएको छ ।

६० मेगावाटको त्रिशूली थ्री एु आयोजनाको भवनभित्र बाढीको पानी पसेको छ । यस्तै, रसुवागढी जलविद्युत् आयोजनाअन्तर्गतको एउटा महत्त्वपूर्ण पुलसमेत बाढीले बगाएको छ।

बाढीले क्षति पुर्‍याएका अन्य आयोजनाहरूमा २१ मेगावाटको चिलिमे हाइड्रोपावर र १९ मेगावाटको बेनी हाइड्रोपावर रहेका छन्। बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण सङ्कलन कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।

Page Views: 123
संबन्धित शिर्षकहरु
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama